Wednesday, December 25, 2013

Merry Christmas and New Year 2014

सम्पूर्ण नेपाली तथा नेपालीका हितैषी साथीहरुलाई क्रिसमस एवं बर्ष २०१३ को समापन र २०१४ प्रवेशको पूर्वसन्ध्याको पावन अवसरमा खुशीयाली, माया-प्रेम-सद्भावना, सफलता अनि पारिवारिक सुख-शान्तिको कामना गर्दछौं.