Showing posts with label Invitations. Show all posts
Showing posts with label Invitations. Show all posts

Wednesday, April 10, 2013

Invitation for Nepali New Year 2070 (2013)



संक्षेपमा भन्दा, हामी नेपालीहरुको नयाँ वर्ष २०७० लाई रमाइलो गरी मनाउन तथा विभिन्न पेशा अपनाएर बस्नु भएका सम्पूर्ण नेपाली लगायत गैर-नेपाली साथीहरुलाई यो कार्यक्रममा सहभागी भईदिई यो कार्यक्रमको शोभा बढाई दिन हुन हार्दिक अनुरोध छ.

हाम्रो यो कार्यक्रमलाई सफल पार्न शीला श्टाईनरजी आबद्ध रहनु भएको संस्था सगरमाथाको विशेष सहयोग भएको पनि सहर्ष खुलाउन चहान्छौं. साथै, यो कार्यक्रम आयोजना गर्दा अन्य थुप्रै व्यक्तिहरु र केही संस्थाहरुले गर्नु भएको सहयोगको निम्ती हृदय देखिको कृतज्ञता टक्राउँछौँ.

Monday, March 15, 2010

Invitation to New Year 2067 (BS)

We are pleased to inform you to be a part of the get-together to celebrate Nepalese New Year 2067 according to Bikram Samwat Calender (the national calender system of Nepal named after the historical Empe ) taking place on 17th April in UNIQUE Resturant, Quellenstraße 79 - 83, 1100 Wien.

Entry €10 (inclusive of Nepali Food) for adults.
€5 for youngsters aged upto 10 years.
Free for kids below 5 years.

Time 18:00-21:00

This gathering is organised together with NESAS, UNIC, NPPS, NRN and ANA.