Showing posts with label Work-Plan. Show all posts
Showing posts with label Work-Plan. Show all posts

Tuesday, June 18, 2013

Many tiny feeble drops make a meaningful help

थोपा थोपा गरी समुन्द्र बन्छ भने जस्तै NESAS लाई पनि सबै AUSTRIA वासी नेपाली दाजु-भाई दिदी-बहिनीहरुले सक्दो सहयोग गरिदिए देखि नेपाली र नेपालको हितको निम्ति यहाँहरु कै सल्लाह र सुझाव अनुसार परोपकरी क्षेत्रमा सहयोग गर्ने नेसासले अपेक्षा राखेको छ.

सम्पूर्ण नेसास Executive Members र सल्हाकारसाथीहरुबाट मासिक केही रकम सहयोग प्राप्त हुने क्रममा केही साथीहरुबाट सहयोग प्राप्त भईसकेको छ र केही साथीहरुले Dauerauftrag (Durational Contract or Online Banking) गर्नु भाको छ.

आशा छ, तपाईं सबैको मद्दतले हामी यो शुभ कार्यमा धेरै हदसम्म सफल हुनेछौं.
e-Banking गर्न चाहने साथीहरुलाई -

Nepalesischer Kultur- und Sozialverein
SPARDA BANK, Vienna, Austria
Konto Nr. 18410001108, BLZ 14000

साथीहरुको केही सुझाब र सल्लाहको अपेक्षा राख्दछौं.

Please comment and share!