Wednesday, June 19, 2013

Constitution of HNN Austria Coordination Committee

Austria मा पनि Help Nepal Network (HNN) को Austria Coordination Committee गठन भयो. NESAS Austria यहाँहरु सबै साथीहरुलाई स्वागत गर्दछ. HNN कै motto अनुसार यहाँहरु सबैलाई खान पुगोस्, दिन पुगोस्.

गत जुन ९ २०१३ मा Vienna, Austria को Lugner City मा हाम्रा केही साथीहरूले सामाजिक क्रियाकलाप मार्फत आफ्नो जन्मभूमिका निम्ति केही गरौँ भन्ने अभिप्रायले शिव सापकोटाजीको संयोजकत्वमा नेपाली माझ स्थापित परोपकारी संस्था हेल्प नेपाल नेटवर्कको Austria Coordination Committee गठन भई देहाय बमोजिमका अन्य साथीहरुको संलग्नता रहेको छ । 

Shiva Sapkota was born in Baglung, Nepal and has been living in Austria since 2006. He is currently coordinating the activities of Help Nepal Network in Austria. He is a enthusiastic social worker.

Dr. Deepak Dhungana is currently working as a senior research scientist in Siemens. He is running a school project in his village in Syangja since 2004. He is currently the national coordinator of NRN Austria. Deepak received his PhD from University of Linz, Austria.

Dr. Samir KC was born and brought up in Kathmandu. Samir is currently working at IIASA, Vienna. Impressed by HELP NEPAL Network's professionalism and trustworthiness, Samir decided to join forces. He received his PhD from the Faculty of Spatial Sciences at the University of Groningen, the Netherlands.

Deepak Malla was born in Bara. He has worked as a designer in textiles weaving industries and is a passionate social worker currently living in Vienna.


Prabhu shrestha was born in Kathmandu. He finished bachelor degree of Business Management (BBA) in Public Youth Campus (Tribhuvan University ). He was active member of Kathmandu Jaycees. Since 1992, he has been living in Vienna and working in Austria Trend & Resorts.

Ramesh Dhamala was born in Jyamrung , Dhading. He has been living in Austria for the past 8 years. He is interested in social work and was inspired to join Help Nepal Network .

Dilip Kapali was born in Kathmandu and lives in Vienna since 1980.

Churchill Bista was born and brought up in Janagal, Kavrepalanchok. He studied in Bangalore & France and is currently living in Vienna, Austria for last 10 years, working in Hotel Industry. He lives by the motto ‘’I cannot do everything, but still I can do something.’’ So he thinks Help Nepal Network is the best way to do something for our Country and Society.


यसको पुण॔विवरण छिटै हेल्प नेपाल नेटवक॔ को वेभ साईटमा समेत उपलब्ध हुनेछ !
(Source: Shiva Sapkota)

Tuesday, June 18, 2013

Many tiny feeble drops make a meaningful help

थोपा थोपा गरी समुन्द्र बन्छ भने जस्तै NESAS लाई पनि सबै AUSTRIA वासी नेपाली दाजु-भाई दिदी-बहिनीहरुले सक्दो सहयोग गरिदिए देखि नेपाली र नेपालको हितको निम्ति यहाँहरु कै सल्लाह र सुझाव अनुसार परोपकरी क्षेत्रमा सहयोग गर्ने नेसासले अपेक्षा राखेको छ.

सम्पूर्ण नेसास Executive Members र सल्हाकारसाथीहरुबाट मासिक केही रकम सहयोग प्राप्त हुने क्रममा केही साथीहरुबाट सहयोग प्राप्त भईसकेको छ र केही साथीहरुले Dauerauftrag (Durational Contract or Online Banking) गर्नु भाको छ.

आशा छ, तपाईं सबैको मद्दतले हामी यो शुभ कार्यमा धेरै हदसम्म सफल हुनेछौं.
e-Banking गर्न चाहने साथीहरुलाई -

Nepalesischer Kultur- und Sozialverein
SPARDA BANK, Vienna, Austria
Konto Nr. 18410001108, BLZ 14000

साथीहरुको केही सुझाब र सल्लाहको अपेक्षा राख्दछौं.

Please comment and share!

यस्तो पनि सुनियो।

केही पहिले विद्यार्थी भिसामा आएका नेपाली साथीहरु केही अन्य लोभी नेपालीहरुको आर्थिक मोहपाशमा परेर आर्थिक संकट र मानसिक यातना सहनु परेको परोक्ष रुपमा सुन्नमा आयो. आफ्नै नजिकका साथीहरुबाट पाएको पिडा र मानसिक तनाबका कारण उनी नेपालै फर्के, ती साथीहरु नेपाल नै फर्केको खबर सुन्दा दु:ख पनि लाग्यो र हाम्रो सम्पर्कमा आउन नसक्नु भएकोमा क्षोभ पनि भयो. उहाँहरुको सम्पूर्ण समस्या नै निराकरण गर्न नसके पनि केही सहयोग पक्कै नै गर्ने थियौं र ती लोभी पापीहरुको जालो पनि च्यात्न कोशिश गर्ने थियौं.

आगामी दिनहरुमा यस्ता व्यबहार नहुन दिनको निम्ती हामी ( NESAS Austria ) सम्पूर्ण नयाँ साथीहरुलाई (नेपाली सांस्कृतिक र सामाजिक संस्था ) मा सम्पर्क गरी त्यस्ता समस्याहरु छलफल गरि दिनुहुन अनुरोध गर्दछौ।