Tuesday, October 9, 2018


 Namaskar,
We would like to inform that NESAS , Austria is going to organize "Dashian Program " on 27 th of October 2018. Hence we would like to invite all Nepalese people living in Austria and also all those who love nepalese culture,for further information please see the information below on the poster.

Monday, September 10, 2018

नेपाल लाइ बिश्व माझ चिनाउन कार्यक्रम सम्पन्न




सम्पूर्ण अष्ट्रियाबासि नेपालीहरुको साझा नेपालि सामाजिक र साँस्कृतिक संस्था नेसास अष्ट्रिया र सगरमाथा स्पोर्ट क्लब भियनाको सक्रियतामा यहिँ ०८ सेप्टेम्बर २०१८ मा  अष्ट्रियाको राजधानी भियनाको ओट्टकिरिंग भन्ने ठाउमा नेपालको पर्यटन बिकासमा टेवा पुर्याउने अर्थात नेपाललाइ बिश्व माझ चिनाउने उदेश्यका साथ् भब्य रुपमा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम नेपालको प्रचारप्रसार गरि तथा नेपालि सांगीतिक कार्यक्रम राखिएको थियो । नेपालि लोगगित तथा मारुनी निर्त्य प्रस्तुत गरि निकै रमाइलो बाताबरण उत्पन्न भएको थियो । MA 17  ले आयोजना गरेको उक्ता कार्यक्रममा नेपालको तर्फ देखी नेपालि सामाजिक र साँस्कृतिक संस्था नेसास अष्ट्रिया र सगरमाथा स्पोर्ट क्लब भियनाले भाग लिएर बिदेशीहरु बीच नेपाललाई चिनाउने प्रयास गरेका थिए

Saturday, September 8, 2018

           
    EINLADUNG 
Anlässlich des nepalesischen größten Festes – Bijayadashami oder Dashain, ein Fest des Sieges vom Guten über Böse, lädt Sie unsere Organisation – NESAS, recht herzlich ein. Wir freuen uns Ihnen ein interessantes Kulturprogramm und ein nepalesisches Büffet anbieten zu können und auf ein gemütliches Beisammensein mit allen unseren Freunden. 
 Datum:                             Samstag 27.Oktober 2018 
 Einlass:                             18:00Uhr 
 Veranstaltungsort:        Längenfeldgasse 13-15,      1120 Vienna 
 Büffet:                             € 14 für Personen über 13 Jahre 
                                           € 7 für Kinder zwischen 7-12 Jahren 

Tuesday, September 4, 2018

हरितालिका तीज २०७५ को सबै साथीहरुलाई शुभकामना

हिन्दू नारीहरुको पावन चाड यस वर्ष २०७५ को हरितालिका तीजको सबै साथीहरुलाई धेरै-धेरै शुभकामना।।।