सम्पूर्ण अष्ट्रियाबासि नेपालीहरुको साझा नेपालि सामाजिक र साँस्कृतिक संस्था नेसास अष्ट्रिया र सगरमाथा स्पोर्ट क्लब भियनाको सक्रियतामा यहिँ ०८ सेप्टेम्बर २०१८ मा अष्ट्रियाको राजधानी भियनाको ओट्टकिरिंग भन्ने ठाउमा नेपालको पर्यटन बिकासमा टेवा पुर्याउने अर्थात नेपाललाइ बिश्व माझ चिनाउने उदेश्यका साथ् भब्य रुपमा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम नेपालको प्रचारप्रसार गरि तथा नेपालि सांगीतिक कार्यक्रम राखिएको थियो । नेपालि लोगगित तथा मारुनी निर्त्य प्रस्तुत गरि निकै रमाइलो बाताबरण उत्पन्न भएको थियो । MA 17 ले आयोजना गरेको उक्ता कार्यक्रममा नेपालको तर्फ देखी नेपालि सामाजिक र साँस्कृतिक संस्था नेसास अष्ट्रिया र सगरमाथा स्पोर्ट क्लब भियनाले भाग लिएर बिदेशीहरु बीच नेपाललाई चिनाउने प्रयास गरेका थिए