Monday, September 16, 2019

अष्ट्रियाको भियनामा दशैँ तिहार बिशेष कार्यक्रमको भब्य तयारी l



सधै भन्दा अलि फरक तरिकाबाट यस चोटि कार्यक्रम गर्ने योजना गरेका छौं | बिधीपूर्वक देबि भगवतीको पाठ पुजा, सांस्कृतिक कार्यक्रम भन्दा अघि खाजासेटको ब्यबस्था, दशैं बिशेष नाटक,प्रत्यक्ष नेपाली पन्चे बाजा लगाएत अन्य थप आकर्षण कार्यक्रमहरु भएको हुँदा सबै जना समयमै उपस्थित भई भरपूर्ण मनोरन्जन गर्नको लागी सबैमा सादर निमन्त्रणा गर्दछौँ |

No comments: