Tuesday, June 18, 2013

यस्तो पनि सुनियो।

केही पहिले विद्यार्थी भिसामा आएका नेपाली साथीहरु केही अन्य लोभी नेपालीहरुको आर्थिक मोहपाशमा परेर आर्थिक संकट र मानसिक यातना सहनु परेको परोक्ष रुपमा सुन्नमा आयो. आफ्नै नजिकका साथीहरुबाट पाएको पिडा र मानसिक तनाबका कारण उनी नेपालै फर्के, ती साथीहरु नेपाल नै फर्केको खबर सुन्दा दु:ख पनि लाग्यो र हाम्रो सम्पर्कमा आउन नसक्नु भएकोमा क्षोभ पनि भयो. उहाँहरुको सम्पूर्ण समस्या नै निराकरण गर्न नसके पनि केही सहयोग पक्कै नै गर्ने थियौं र ती लोभी पापीहरुको जालो पनि च्यात्न कोशिश गर्ने थियौं.

आगामी दिनहरुमा यस्ता व्यबहार नहुन दिनको निम्ती हामी ( NESAS Austria ) सम्पूर्ण नयाँ साथीहरुलाई (नेपाली सांस्कृतिक र सामाजिक संस्था ) मा सम्पर्क गरी त्यस्ता समस्याहरु छलफल गरि दिनुहुन अनुरोध गर्दछौ।

2 comments:

Anonymous said...

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

james said...

thanks and it was great to see seo bangalore services and seo pune services