Wednesday, April 10, 2013

Invitation for Nepali New Year 2070 (2013)



संक्षेपमा भन्दा, हामी नेपालीहरुको नयाँ वर्ष २०७० लाई रमाइलो गरी मनाउन तथा विभिन्न पेशा अपनाएर बस्नु भएका सम्पूर्ण नेपाली लगायत गैर-नेपाली साथीहरुलाई यो कार्यक्रममा सहभागी भईदिई यो कार्यक्रमको शोभा बढाई दिन हुन हार्दिक अनुरोध छ.

हाम्रो यो कार्यक्रमलाई सफल पार्न शीला श्टाईनरजी आबद्ध रहनु भएको संस्था सगरमाथाको विशेष सहयोग भएको पनि सहर्ष खुलाउन चहान्छौं. साथै, यो कार्यक्रम आयोजना गर्दा अन्य थुप्रै व्यक्तिहरु र केही संस्थाहरुले गर्नु भएको सहयोगको निम्ती हृदय देखिको कृतज्ञता टक्राउँछौँ.

2 comments:

Unknown said...

Good info and Thanks for this.Best advertising Agency in the world | top advertising agencies in Pakistan | Marketing Agency | advertising agencies in Lahore

Anonymous said...

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन