Saturday, January 19, 2013

New Executive Committee elected

नयाँ कार्यकारिणी समितीको गठन

१९ जनवरी, धेरै लामो समयदेखि थुप्रै अलमलका कारणले अघि बढ्न नसकेको नयाँ कार्यकारिणी समितीको गठन आज साँझ लुग्नर सिटीमा भएको बैठकले टुंगो लगाएको छ. उक्त मौकामा नेसास अघि बढ्नका निम्ति नयाँ चुनौतीहरु र समस्याका बारे पनि छोटो छलफल भएको थियो. 

नयाँ कार्यकारिणी समिती निम्न बमोजिम चुनिएको छ. 

अध्यक्ष: धुर्ब पौडेल 
उपाध्यक्ष: डबिन लामा गुरुङ्ग
सचिव: रमेश धमला (पुनर्निर्वाचित) 
उपसचिव: मित्र खत्री 
कोषाध्यक्ष: चर्चिल बिष्ट 
सह-कोषाध्यक्ष: जीवन जंग कुँवर 
सदस्यहरु: माधव थापा, इन्द्र थापा, सूर्य लामिछाने, सुरेन्द्र कुमार मण्डल, शिव सापकोटा, महेन्द्र ढकाल, मुक्त गुरुङ्ग, सुजाता घिमीरे, गोपाल श्रेष्ठ 

सल्लाहकारहरु: प्रभाकर घले (पूर्व अध्यक्ष), दीपक मल्ल (निवर्तमान अध्यक्ष), बिनोद खड्का, सोमनाथ पौडेल, पारस (कुमार) बोहरा, बसन्त ढकाल, श्याम ओली, सुरेन्द्र प्रसाईं, राजन सुबेदी, नवराज भट्टराई, ईश्वर बज्राचार्य 

लिन्च (सल्लाहकार, संयोजक) आकाश घिमिरे 
साल्च्बुर्ग (सल्लाहकार, संयोजक) मनोज बिष्ट
ग्राच (सल्लाहकार, संयोजक) राजु ठकुरी, डायमन राई, होम हमाल, कृष्ण बहादुर बर्देवा, युवराज सुबेदी
नेपाल (सल्लाहकार, संयोजक) बिष्णु आचार्य


यो बदलिएको परिवेशमा, हाम्रो यो संस्थाको भावी कार्यदिशा र अन्य जुनसुकै पनि कुरामा सरसल्लाहको निम्ती सबै शुभचिन्तकहरुलाई यसै पोस्ट मार्फत आव्हान गर्दछौं. 

निर्वाचित सबै साथीहरुलाई हार्दिक बधाई र नयाँ कार्यकालको निम्ती शुभकामना.

1 comment:

Anonymous said...

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन