Sunday, March 4, 2012

निर्णायक मोड (A moment of Decision)

प्यारा साथीहरु,
नेसास-अष्ट्रियाको काम-कार्यवाहीमा केही आधारभूत अड्चनहरु देखा परेको हुँदा - जस्तै पुराना थुप्रै क्रियाशील साथीहरुको परिस्थितीगत पलायन लगायत अन्य साथीहरुको पनि अत्याधिक व्यस्तताका कारण सामयिक कार्यक्रममा व्यवधान परेको हुँदा अब उपरान्त के कसरी अघि बढ्ने बारे छलफल गर्न हामीहरुले हाल कार्यकारी समितीका पदाधिकारीहरु र अन्य केही साथीहरुसँग छलफल गर्न भनी गत २ मार्च २०१२ मा ट्विन टावरमा स्थित बिनोद खड्काजीको रेस्टुराँमा भेला भई छलफल गर्‍यौं.

यसै प्रसङ्गमा, तपाईंहरु सबैको विचार जान्न पनि असाध्यै महत्वपूर्ण हुने ठानी अनलाईन पोल मार्फत र अन्य माध्यम मार्फत पनि विचार माग्दै छौं. पोल मार्फत अनलाईन भोट दिन चाहनु हुने साथीहरुले ब्लगको माथि पट्टिको भागमा नेसास-अष्ट्रियाको लोगो मुनिपट्टि राखिएका विकल्पहरु मध्ये कुनै एक छानेर Abstimmen थिच्नुहोला.

15 comments:

Anonymous said...

I personally think all Nepalis to come under the single NRN flag regardless of political views, religion and ethnic roots.

Nepalee.com said...

There are only few NRN but rest of us are nepalese living or working abroad only. Forget about NRN, now we can be Nepalee wherever we are living and think Nepal once.

Nepal Chintak said...

I am not sure I understand, what you mean by: "There are only few NRN but rest of us are nepalese living or working abroad only."

NRN Austria is the organization for all people of Nepali origin living in Austria. So if you are Nepalese living and working in Austria, you are by definition NRN :-)

Before breaking the already small community of Nepalis in Austria, we should work towards creating a unified Nepali society. NRN is the only group that is also recognized outside Austria, it is therefore ideal community for us all.

Should we think about officially merging NESAS to NRN?

J.Basnet said...

hami sabai nepali ta ho ni. kina ke ke bhanera anek sastha kholna parcha ra? sappai ko mau chaata nrn nai bhaye pachi.

netagiri dekhaune bhaye nepal mai gare bhao yaha milera base hunna. sabai sastha hataera Nrn matra rakhna parcha.

Dr. Basanta Raj Adhikari said...

Dear all,
NESAS is the good organization in Austria. It binds many Nepali friends in one place by heart to heart. I was always happy with NESAS because it organized many different programs which provided platform for the students and other Nepalese to come together. NESAS was always in forefront for the welfare of Nepalese in Austria. It felicitated many students who completed their higher studies in Austria. I was one lucky student among many.
NESAS should continue and has to go further in well managed way under a good leadership in upcoming days too.
Dr. Basanta Raj Adhikari, Kathmandu, Nepal

धुर्ब पौडेल said...

प्यारा नेसास प्रेमी साथी हरु, बिगत का दिनहरुमा नेसास ले गरेका राम्रा काम हरु बाहेक नराम्रा काम त के नै छ होला र , विभिन्न बाधा अड्चन बीच पनि अजिल साथीहरुको हितको लागी Memorandum बुझाउने काम देखि अरु थुप्रै काम हरु गर्दै आयको खण्ड मा हामी नेपाली साथी हरुलाई यक जुट बनाउने कार्य देखि नेपाली संस्कृतिक लाई बिदेशी भूमिमा झाल्कौउने र हामी नेपालीहरुको को दुख सुख मा साथ् दिदै आज ८ वर्ष मा पुग्न लागेको खण्ड मा , साथी हरु माझ यो नेसास ले सहयोग को अपेक्छ्या गरेको छ,यसलाई यहाँ हरु सबैको सहयोग पयादेखी फेरी यसले पहिलाको भन्दा पनि अझै Effective खाल को प्रोग्रामम यहाँ सामु ल्याउने र हजुर हरु माझ यहि रहने नेपाली र नेपाल को बिकट छेत्र मा पनि केहि राम्रा प्रोग्रामम हरु अबस्य लानेछा

धुर्ब पौडेल said...
This comment has been removed by the author.
Bishnu Prasad Acharya said...

प्रिय साथीहरु, नेसास विघठन गर्ने की संचालन गर्ने भन्ने विषय नै दुःखको कुरा हो । अहिले विश्व व्यापिरुपमा नेपालीहरुले वर्षातका च्याउ जस्तै संगठन खोल्ने, केहि स्र्वाथ पुरा गर्ने र अनत्यमा संगठन नै बन्द गर्ने प्रवृति आम रुपमा देखिखएको छ तर मेरो बुझाईमा नेसास अष्ट्रियामा गठन भएको पुरानो मध्येको एक संस्था हो जसले त्यहाँ रहेका नेपालीहरुलाई एक सुत्रमा जोडने काम गरेको थियो । राजनैनिक आग्रह पूर्वाग्रह भन्दा माथी रहेको मेरो बुझाई थियो र अहिले पनि यो आफ्नो स्थापनिा कालको मुख्य मुद्दाबाट बिचलित भएको छैने भन्ने विश्वास गर्दछु । मैले थाहा पाए अनुसार अहिले अष्ट्रियामा पनि विभिन्न संगठनहरु विभिन्न उद्देश्य सहित खोलिएका छन । साथीहरु विभिन्न झुण्डमा बाँडिएका छन त्यो वहाँहरुको निजि स्वतन्त्रताहो तर नेसासको सन्र्दभ फरक हो तर्सथ यस संस्थालाई केहि कमिकमजोरी भए देखि सच्याउदै निरन्तर ढंगले सकृय रुपमा अगाडि बढाउदा उपयुत्त हुन्छ भन्ने मलाई लाग्दछ । बिष्णु प्रसाद आर्चाय, नेपाल

Bishnu Prasad Acharya said...
This comment has been removed by the author.
Bishnu Prasad Acharya said...

प्रिय साथीहरु, नेसास विघठन गर्ने की संचालन गर्ने भन्ने विषय नै दुःखको कुरा हो । अहिले विश्व व्यापिरुपमा नेपालीहरुले वर्षातका च्याउ जस्तै संगठन खोल्ने, केहि स्र्वाथ पुरा गर्ने र अनत्यमा संगठन नै बन्द गर्ने प्रवृति आम रुपमा देखिखएको छ तर मेरो बुझाईमा नेसास अष्ट्रियामा गठन भएको पुरानो मध्येको एक संस्था हो जसले त्यहाँ रहेका नेपालीहरुलाई एक सुत्रमा जोडने काम गरेको थियो । राजनैनिक आग्रह पूर्वाग्रह भन्दा माथी रहेको मेरो बुझाई थियो र अहिले पनि यो आफ्नो स्थापनिा कालको मुख्य मुद्दाबाट बिचलित भएको छैने भन्ने विश्वास गर्दछु । मैले थाहा पाए अनुसार अहिले अष्ट्रियामा पनि विभिन्न संगठनहरु विभिन्न उद्देश्य सहित खोलिएका छन । साथीहरु विभिन्न झुण्डमा बाँडिएका छन त्यो वहाँहरुको निजि स्वतन्त्रताहो तर नेसासको सन्र्दभ फरक हो तर्सथ यस संस्थालाई केहि कमिकमजोरी भए देखि सच्याउदै निरन्तर ढंगले सकृय रुपमा अगाडि बढाउदा उपयुत्त हुन्छ भन्ने मलाई लाग्दछ ।
बिष्णु प्रसाद आर्चाय, नेपाल

Bishnu Prasad Acharya said...

प्रिय साथीहरु, नेसास विघठन गर्ने की संचालन गर्ने भन्ने विषय नै दुःखको कुरा हो । अहिले विश्व व्यापिरुपमा नेपालीहरुले वर्षातका च्याउ जस्तै संगठन खोल्ने, केहि स्र्वाथ पुरा गर्ने र अनत्यमा संगठन नै बन्द गर्ने प्रवृति आम रुपमा देखिखएको छ तर मेरो बुझाईमा नेसास अष्ट्रियामा गठन भएको पुरानो मध्येको एक संस्था हो जसले त्यहाँ रहेका नेपालीहरुलाई एक सुत्रमा जोडने काम गरेको थियो । राजनैनिक आग्रह पूर्वाग्रह भन्दा माथी रहेको मेरो बुझाई थियो र अहिले पनि यो आफ्नो स्थापनिा कालको मुख्य मुद्दाबाट बिचलित भएको छैने भन्ने विश्वास गर्दछु । मैले थाहा पाए अनुसार अहिले अष्ट्रियामा पनि विभिन्न संगठनहरु विभिन्न उद्देश्य सहित खोलिएका छन । साथीहरु विभिन्न झुण्डमा बाँडिएका छन त्यो वहाँहरुको निजि स्वतन्त्रताहो तर नेसासको सन्र्दभ फरक हो तर्सथ यस संस्थालाई केहि कमिकमजोरी भए देखि सच्याउदै निरन्तर ढंगले सकृय रुपमा अगाडि बढाउदा उपयुत्त हुन्छ भन्ने मलाई लाग्दछ ।
बिष्णु प्रसाद आर्चाय, नेपाल

Anonymous said...

Since my entry, I heard only one organization and that is NESAS, Austria. I have never missed any program or any meetings organized by NESAS as far as possible. There were many good things that NESAS did to integrate all Nepalese groups to each other. Beside that we also enjoyed the Nepalese culture periodically. It was running very nicely but some stupid non sense, selfish people who wanted to lead the Organization and wanted to be superior and did some bad politics and they paralyzed NESAS. But everyone knows that Bad things doesn’t have loge age and you all know the results, who want to paralyzed it they paralyzed themselves and almost inactive. To open organization is not a big deal; to run the organize systematically in the favor of people is the main thing as NESAS did in those days.
I hope and wish NESAS should continue its work under the good participatory (Student, Asylum, Permanent, Workers, Indigenous) leadership.
Aakash Ghimire
Lins, Austria.

Unknown said...

Indian songs with lyrics
i like very much for united thinking.hmmm this is great for country lover and patriotic persons i also have a that type of thinking about my country:)
Indian songs with lyrics

NESAS said...

आ-आफ्नो अमुल्य विचार राखिदिनु भएकोमा सबै साथीहरुलाई धन्यवाद. छलफलबाट बहुमतले नेसास निरन्तर चलाउनु पर्ने अनि अझै बढी सामाजिक कार्यहरुमा संलग्नता बढाउनु पर्ने भनि कुराहरु आएकोले अब हामी सबैले फेरि संस्थाको बाटो अघि बढाउने निर्णय गरेका छौं.

Anonymous said...

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन