Wednesday, December 25, 2013

Merry Christmas and New Year 2014

सम्पूर्ण नेपाली तथा नेपालीका हितैषी साथीहरुलाई क्रिसमस एवं बर्ष २०१३ को समापन र २०१४ प्रवेशको पूर्वसन्ध्याको पावन अवसरमा खुशीयाली, माया-प्रेम-सद्भावना, सफलता अनि पारिवारिक सुख-शान्तिको कामना गर्दछौं.

Wednesday, June 19, 2013

Constitution of HNN Austria Coordination Committee

Austria मा पनि Help Nepal Network (HNN) को Austria Coordination Committee गठन भयो. NESAS Austria यहाँहरु सबै साथीहरुलाई स्वागत गर्दछ. HNN कै motto अनुसार यहाँहरु सबैलाई खान पुगोस्, दिन पुगोस्.

गत जुन ९ २०१३ मा Vienna, Austria को Lugner City मा हाम्रा केही साथीहरूले सामाजिक क्रियाकलाप मार्फत आफ्नो जन्मभूमिका निम्ति केही गरौँ भन्ने अभिप्रायले शिव सापकोटाजीको संयोजकत्वमा नेपाली माझ स्थापित परोपकारी संस्था हेल्प नेपाल नेटवर्कको Austria Coordination Committee गठन भई देहाय बमोजिमका अन्य साथीहरुको संलग्नता रहेको छ । 

Shiva Sapkota was born in Baglung, Nepal and has been living in Austria since 2006. He is currently coordinating the activities of Help Nepal Network in Austria. He is a enthusiastic social worker.

Dr. Deepak Dhungana is currently working as a senior research scientist in Siemens. He is running a school project in his village in Syangja since 2004. He is currently the national coordinator of NRN Austria. Deepak received his PhD from University of Linz, Austria.

Dr. Samir KC was born and brought up in Kathmandu. Samir is currently working at IIASA, Vienna. Impressed by HELP NEPAL Network's professionalism and trustworthiness, Samir decided to join forces. He received his PhD from the Faculty of Spatial Sciences at the University of Groningen, the Netherlands.

Deepak Malla was born in Bara. He has worked as a designer in textiles weaving industries and is a passionate social worker currently living in Vienna.


Prabhu shrestha was born in Kathmandu. He finished bachelor degree of Business Management (BBA) in Public Youth Campus (Tribhuvan University ). He was active member of Kathmandu Jaycees. Since 1992, he has been living in Vienna and working in Austria Trend & Resorts.

Ramesh Dhamala was born in Jyamrung , Dhading. He has been living in Austria for the past 8 years. He is interested in social work and was inspired to join Help Nepal Network .

Dilip Kapali was born in Kathmandu and lives in Vienna since 1980.

Churchill Bista was born and brought up in Janagal, Kavrepalanchok. He studied in Bangalore & France and is currently living in Vienna, Austria for last 10 years, working in Hotel Industry. He lives by the motto ‘’I cannot do everything, but still I can do something.’’ So he thinks Help Nepal Network is the best way to do something for our Country and Society.


यसको पुण॔विवरण छिटै हेल्प नेपाल नेटवक॔ को वेभ साईटमा समेत उपलब्ध हुनेछ !
(Source: Shiva Sapkota)

Tuesday, June 18, 2013

Many tiny feeble drops make a meaningful help

थोपा थोपा गरी समुन्द्र बन्छ भने जस्तै NESAS लाई पनि सबै AUSTRIA वासी नेपाली दाजु-भाई दिदी-बहिनीहरुले सक्दो सहयोग गरिदिए देखि नेपाली र नेपालको हितको निम्ति यहाँहरु कै सल्लाह र सुझाव अनुसार परोपकरी क्षेत्रमा सहयोग गर्ने नेसासले अपेक्षा राखेको छ.

सम्पूर्ण नेसास Executive Members र सल्हाकारसाथीहरुबाट मासिक केही रकम सहयोग प्राप्त हुने क्रममा केही साथीहरुबाट सहयोग प्राप्त भईसकेको छ र केही साथीहरुले Dauerauftrag (Durational Contract or Online Banking) गर्नु भाको छ.

आशा छ, तपाईं सबैको मद्दतले हामी यो शुभ कार्यमा धेरै हदसम्म सफल हुनेछौं.
e-Banking गर्न चाहने साथीहरुलाई -

Nepalesischer Kultur- und Sozialverein
SPARDA BANK, Vienna, Austria
Konto Nr. 18410001108, BLZ 14000

साथीहरुको केही सुझाब र सल्लाहको अपेक्षा राख्दछौं.

Please comment and share!

यस्तो पनि सुनियो।

केही पहिले विद्यार्थी भिसामा आएका नेपाली साथीहरु केही अन्य लोभी नेपालीहरुको आर्थिक मोहपाशमा परेर आर्थिक संकट र मानसिक यातना सहनु परेको परोक्ष रुपमा सुन्नमा आयो. आफ्नै नजिकका साथीहरुबाट पाएको पिडा र मानसिक तनाबका कारण उनी नेपालै फर्के, ती साथीहरु नेपाल नै फर्केको खबर सुन्दा दु:ख पनि लाग्यो र हाम्रो सम्पर्कमा आउन नसक्नु भएकोमा क्षोभ पनि भयो. उहाँहरुको सम्पूर्ण समस्या नै निराकरण गर्न नसके पनि केही सहयोग पक्कै नै गर्ने थियौं र ती लोभी पापीहरुको जालो पनि च्यात्न कोशिश गर्ने थियौं.

आगामी दिनहरुमा यस्ता व्यबहार नहुन दिनको निम्ती हामी ( NESAS Austria ) सम्पूर्ण नयाँ साथीहरुलाई (नेपाली सांस्कृतिक र सामाजिक संस्था ) मा सम्पर्क गरी त्यस्ता समस्याहरु छलफल गरि दिनुहुन अनुरोध गर्दछौ।

Wednesday, April 10, 2013

Invitation for Nepali New Year 2070 (2013)



संक्षेपमा भन्दा, हामी नेपालीहरुको नयाँ वर्ष २०७० लाई रमाइलो गरी मनाउन तथा विभिन्न पेशा अपनाएर बस्नु भएका सम्पूर्ण नेपाली लगायत गैर-नेपाली साथीहरुलाई यो कार्यक्रममा सहभागी भईदिई यो कार्यक्रमको शोभा बढाई दिन हुन हार्दिक अनुरोध छ.

हाम्रो यो कार्यक्रमलाई सफल पार्न शीला श्टाईनरजी आबद्ध रहनु भएको संस्था सगरमाथाको विशेष सहयोग भएको पनि सहर्ष खुलाउन चहान्छौं. साथै, यो कार्यक्रम आयोजना गर्दा अन्य थुप्रै व्यक्तिहरु र केही संस्थाहरुले गर्नु भएको सहयोगको निम्ती हृदय देखिको कृतज्ञता टक्राउँछौँ.

Saturday, January 19, 2013

New Executive Committee elected

नयाँ कार्यकारिणी समितीको गठन

१९ जनवरी, धेरै लामो समयदेखि थुप्रै अलमलका कारणले अघि बढ्न नसकेको नयाँ कार्यकारिणी समितीको गठन आज साँझ लुग्नर सिटीमा भएको बैठकले टुंगो लगाएको छ. उक्त मौकामा नेसास अघि बढ्नका निम्ति नयाँ चुनौतीहरु र समस्याका बारे पनि छोटो छलफल भएको थियो. 

नयाँ कार्यकारिणी समिती निम्न बमोजिम चुनिएको छ. 

अध्यक्ष: धुर्ब पौडेल 
उपाध्यक्ष: डबिन लामा गुरुङ्ग
सचिव: रमेश धमला (पुनर्निर्वाचित) 
उपसचिव: मित्र खत्री 
कोषाध्यक्ष: चर्चिल बिष्ट 
सह-कोषाध्यक्ष: जीवन जंग कुँवर 
सदस्यहरु: माधव थापा, इन्द्र थापा, सूर्य लामिछाने, सुरेन्द्र कुमार मण्डल, शिव सापकोटा, महेन्द्र ढकाल, मुक्त गुरुङ्ग, सुजाता घिमीरे, गोपाल श्रेष्ठ 

सल्लाहकारहरु: प्रभाकर घले (पूर्व अध्यक्ष), दीपक मल्ल (निवर्तमान अध्यक्ष), बिनोद खड्का, सोमनाथ पौडेल, पारस (कुमार) बोहरा, बसन्त ढकाल, श्याम ओली, सुरेन्द्र प्रसाईं, राजन सुबेदी, नवराज भट्टराई, ईश्वर बज्राचार्य 

लिन्च (सल्लाहकार, संयोजक) आकाश घिमिरे 
साल्च्बुर्ग (सल्लाहकार, संयोजक) मनोज बिष्ट
ग्राच (सल्लाहकार, संयोजक) राजु ठकुरी, डायमन राई, होम हमाल, कृष्ण बहादुर बर्देवा, युवराज सुबेदी
नेपाल (सल्लाहकार, संयोजक) बिष्णु आचार्य


यो बदलिएको परिवेशमा, हाम्रो यो संस्थाको भावी कार्यदिशा र अन्य जुनसुकै पनि कुरामा सरसल्लाहको निम्ती सबै शुभचिन्तकहरुलाई यसै पोस्ट मार्फत आव्हान गर्दछौं. 

निर्वाचित सबै साथीहरुलाई हार्दिक बधाई र नयाँ कार्यकालको निम्ती शुभकामना.